पर्वतको जलजलाबाट रौतहट लैजाँदै पवित्र शिला

पर्वतको जलजला गाउँपालिका–३ जुगेधारास्थित कालीगण्डकी नदीको किनारबाट रौतहटको गढीमाई नगरपालिका–७ धर्मपुरतर्फ लैजाँदै शिला। बुधबार विशेष पुजाआजा गरी ट्रकमा राखेर शिला लगिएको हो। यो शिलावाट भगवान् शिवको मूर्ति बनाइने भएको छ। पछिल्लो समय धार्मिक पर्यटन विकासका लागि कालीगण्डकी नदीवाट विभिन्न स्थानमा शिला लैजाने क्रम बढेको छ।
तस्बिर : लक्ष्मीप्रसाद सापकोटा/रासस
प्रकाशित मिति: १३:३४ बजे, बिहीबार, माघ २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)