प्रतिनिधिसभाका दुईवटा समितिको बैठक बस्दै
बिहान साढे ११ बजे प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने छ ।
काठमाडौं, माघ ८ : प्रतिनिधि सभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै छ ।
बिहान साढे ११ बजे प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने छ ।
यस्तै, प्रतिनिधि सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि आज बस्दै छ। बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा बिहान साढे ११ बजे बस्ने छ ।
प्रकाशित मिति: ०८:४४ बजे, सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार