Kathmandu Press

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कंदै

अफ्रिकी राष्ट्र युगान्डाको राजधानी काम्पालामा भएको असंलग्न आन्दोलन (नाम) को दुई दिने १९औँ शिखर सम्मेलनलमा  भाग लिई युगान्डाबाट कतारको दोहामा अवतरण गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कंदै
Hardik ivf

काठमाडौं, माघ ७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् ।

अफ्रिकी राष्ट्र युगान्डाको राजधानी काम्पालामा भएको असंलग्न आन्दोलन (नाम) को दुई दिने १९औँ शिखर सम्मेलनलमा  भाग लिई युगान्डाबाट कतारको दोहामा अवतरण गरेका छन् ।

नेपाली समयानुसार बिहान २ः४५ बजे कतारको दोहामा अवतरण गरेका छन् । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् । 

प्रकाशित मिति: ०७:५५ बजे, आइतबार, माघ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्