Kathmandu Press

२९ जना सहसचिवको सरुवा, काे कहाँ पुगे? (सूचीसहित)

सरकारको निर्णयअनुसार नारायण प्रसाद रिसाल गृहबाट अर्थ मन्त्रालय, सेवन्तक पोखरेललाई अर्थबाट मधेस प्रदेशको अर्थ मन्त्रालयमा प्रदेश सचिवमा र सेवन्त राज दाहाललाई राष्ट्रिय समावेशी आयोगबाट गण्डकी प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश सचिवमा सरुवा गरिएको छ। 
२९ जना सहसचिवको सरुवा, काे कहाँ पुगे? (सूचीसहित)

काठमाडौं, माघ ५ : २९ जना सहसचिवको सरुवा निर्णय भएको छ।

सरकारको निर्णयअनुसार नारायण प्रसाद रिसाल गृहबाट अर्थ मन्त्रालय, सेवन्तक पोखरेललाई अर्थबाट मधेस प्रदेशको अर्थ मन्त्रालयमा प्रदेश सचिवमा र सेवन्त राज दाहाललाई राष्ट्रिय समावेशी आयोगबाट गण्डकी प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश सचिवमा सरुवा गरिएको छ। 

Hardik ivf

यसैगरी सहसचिव वासु देव दाहाललाई कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट गृह मन्त्रालयमा, परराष्ट्रका सहसचिव छविन्द्र पराजुलीलाई कोशी प्रदेशको प्रदेश सचिवमा सरुवा गरिएको छ । 

SS-01-19-2024-16.16-rotated-page-001-1705662825.jpg

SS-01-19-2024-16.16-rotated-page-002-1705662825.jpg

SS-01-19-2024-16.16-rotated-page-003-1705662823.jpg

SS-01-19-2024-16.16-rotated-page-004-1705662823.jpg

प्रकाशित मिति: १७:०२ बजे, शुक्रबार, माघ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्