Kathmandu Press

स्रोत नखुलेको २ करोड रुपैयाँसहित ३ जना पक्राउ

राजश्व अनुसन्धान विभागको टोजीले क्षेत्रपाटीबाट अवैध अन्दाजी २ करोड नदगसतिह ३ जनलाई पक्राउ गरेको हो।
स्रोत नखुलेको २ करोड रुपैयाँसहित ३ जना पक्राउ

काठमाडौं, माघ ५ : स्रोत नखुलेको कम्तिमा २ करोड रुपैयाँसहित ३ जना पक्राउ परेका छन्।

राजश्व अनुसन्धान विभागको टोजीले क्षेत्रपाटीबाट अवैध अन्दाजी २ करोड नदगसतिह ३ जनलाई पक्राउ गरेको हो।

Hardik ivf

पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका २ सहयोगी छन्। बरामद रकम अझै गनिनसकेको विभागले जनाएको छ।

बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान विभागले गरेको छ। पक्राउ परेका अग्रवाल क्रिप्टोकरेन्सीको कारोबारमा पनि संलग्न रहेको बताइएको छ।\

प्रकाशित मिति: १२:२५ बजे, शुक्रबार, माघ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्