नुवाकोट किस्पाङको नौ घडेरी ढुंगा

नुवाकोटको किस्पाङ गाँउपालिका–१ र २ मा अवस्थित ऐतिहासिक नौ घडेरी ढुङ्गा। खम्पाविद्रोह गरेर आएका नौ परिवारले घर बनाई बसोबास गरेकाले यस ढुङ्गालाई नौ घडेरी नामकरण गरिएको हो। यहाँबाट नुवाकोटको अधिकांश भूभाग अवलोकन गर्न सकिने हुँदा पर्यटकका लागि उपयुक्त गन्तव्यस्थलका रुपमा परिचित छ। तस्बिर : रामहरि न्यौपाने/रासस
प्रकाशित मिति: १३:०७ बजे, बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)