म्याग्दीको अन्नपूर्णमा काठेपुल तर्दै सर्वसाधारण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको कालीगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्डमा जान बनाइएको अस्थायी काठेपुल तर्दै सर्वसाधारण। तातोपानी कुण्ड जानका लागि पुलको अभाब भएपछि कालीगण्डकी नदी वारपार गर्न स्थानीय प्रवधिको प्रयोग गरेर काठेपुल निर्माण गरिएको हो। तस्बिर : कमल खत्री/रासस
प्रकाशित मिति: १२:३० बजे, आइतबार, पुस २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)