Kathmandu Press

चन्द्रागिरिमा  धनमाल चोरी 

पुस २१ देखि २४ गतेसम्म बन्द रहेको ढोका फोडेर चोरी भएको प्रहरीले जनाएको छ। प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
चन्द्रागिरिमा  धनमाल चोरी 
Hardik ivf

काठमाडौं, पुस २६ : चन्द्रागिरि नगरपालिका–१२ आनन्दबस्ती बस्ने पार्वती थापाको घरबाट सुन र चाँदीका विभिन्न गहना तथा नगद रु चार लाख ५० हजार  गरी करिब रु २० लाख बराबरको धनमाल चोरी भएको छ।

पुस २१ देखि २४ गतेसम्म बन्द रहेको ढोका फोडेर चोरी भएको प्रहरीले जनाएको छ। चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १४:५० बजे, बिहीबार, पुस २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्