Kathmandu Press

लुम्बिनी प्रदेशबाट जनमत पार्टीतर्फ चौधरीको उम्मेदवारी 

लुम्बिनी प्रदेशबाट जनमत पार्टीका चौधरीले पहिलो उम्मेदवारी दर्ता गराएका हुन्। उनी नवलपरासी जिल्ला निवासी हुन्।
लुम्बिनी प्रदेशबाट जनमत पार्टीतर्फ चौधरीको उम्मेदवारी 

काठमाडौं, पुस २३ : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट जनमत पार्टीका तर्फबाट बालगोबिन्द चौधरीले उम्मेदवारी दर्ता गरेका छन्। 

लुम्बिनी प्रदेशबाट जनमत पार्टीका चौधरीले पहिलो उम्मेदवारी दर्ता गराएका हुन्। उनी नवलपरासी जिल्ला निवासी हुन्।

चौधरीको प्रस्तावकमा लुम्बिनी प्रदेशसभा सदस्य तथा सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ता र समर्थकमा लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ रहेका छन्। 
 
प्रकाशित मिति: १४:३५ बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्