Kathmandu Press

आज सुन-चाँदीको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 
आज सुन-चाँदीको मूल्य स्थिर

काठमाडौं, पुस २२ : साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८

हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।  शुक्रबार पनि सोही मूल्य कायम थियो। 

यस्तैगरी, चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँ कायम छ। 
 

प्रकाशित मिति: १२:१२ बजे, आइतबार, पुस २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्