Kathmandu Press

सिन्धुपाल्चोकमा भूकम्पको धक्का 

भूकम्प ५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सिन्धुपाल्चोकमा भूकम्पको धक्का 
Hardik ivf

काठमाडौं, पुस १६ : सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आइतबार राति १०ः २१ बजे सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्प ५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि आइतबार बिहान ६ः४५ बजे बझाङमा ३.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति: ०७:४२ बजे, सोमबार, पुस १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्