Kathmandu Press

मानसिक स्वास्थ्य सुदृढ बनाउन कलेजमा कार्यक्रम

संस्थाले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नितिस जोशीले  कार्यक्रमले देशका युवापुस्तालाई मानसिक स्वास्थ्यमा अझै बलियो र अब्बल बनाउने कुरामा विश्वास लिएको बताए। 
मानसिक स्वास्थ्य सुदृढ बनाउन कलेजमा कार्यक्रम

काठमाडौं, पुस १४ : ब्याग्स अफ होप नामक संस्थाले काठमाडौंका विभिन्न प्लस टु कलेजहरुमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ।

संस्थाले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नितिस जोशीले  कार्यक्रमले देशका युवापुस्तालाई मानसिक स्वास्थ्यमा अझै बलियो र अब्बल बनाउने कुरामा विश्वास लिएको बताए। 

कार्यक्रम त्रिभुवन विश्वाद्यालय शिक्षण अस्पतालमा कार्यरत डा. सुलभराज उप्रेतीको नेतृत्वमा समन्वय गरेर गरिँदैछ। कार्यक्रममा अनुभवी मानसिक स्वास्थ्यकर्मीद्वारा प्रशिक्षण दिइनेछ। 
 
प्रकाशित मिति: १६:५९ बजे, शनिबार, पुस १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्