शङ्खुमा पाखैभरि सुन्तला (तस्बिरहरू)



काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं १२ शङ्खुमा कृषकले गरेको सुन्तलाखेतीमा पहेंलपुर भएर पाकेका सुन्तला। पछिल्लो समय सुन्तला पाकेर बगैँचा पहेंलपुर हुनै लाग्दा फलमा कीरा लागेर खस्ने र बोट सुक्ने समस्याले उत्पादनमा कमी आएकोले किसान चिन्तित बनेका छन्। तस्बिरः पेमा लामा/रासस
प्रकाशित मिति: १३:०० बजे, सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)