Kathmandu Press

काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं, पुस ८ : काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

काठमाडौं महानगपालिका वडा न.३२ खहरे बस्ने ४२ वर्षीय कुमार आचार्यको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका आचार्यको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
 

प्रकाशित मिति: १७:०३ बजे, आइतबार, पुस ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्