आमाको काजकिरियामा बसेका छोरीहरू

चितवनको भरतपुर महानगरपालिका-२०, चनौलीमा आमाको मृत्युपछि काजकिरियामा बसेका चार छोरी। आमा ज्ञानीमाया रानाभाटको ५१ वर्षको उमेरमा असामयिक निधन भएपछि छोरीहरु चन्द्रामाया, नेत्रमाया, रितु र विवाहित छोरी मालतीले आमाको काजकिरिया गरेका हुन्। तस्बिरः कृष्ण आचार्य/रासस
प्रकाशित मिति: १४:२३ बजे, शनिबार, पुस ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)