न्यानो कपडा पाउँदा विद्यार्थी खुसी
-1703244422.jpg)
मुगु जिल्ला सोरु गाउँपालिका अन्तर्गत विजय मावि कालैका विद्यार्थीले न्यानो कपडा र स्कुल ड्रेस पाउँदा देखिएको खुसी। व्याक टु लाइफ नामक अन्तरराष्ट्रिय संस्थाको आर्थिक र कर्णाली सामुदायिक विकास केन्द्र मुगुको सहकार्यमा मुगुका ८ वटा विद्यालयका एक हजार ८५ विद्यार्थीलाइै न्यानो कपडा र स्कुल ड्रेस वितरण गरिएको छ। तस्बिर : नृपेन्द्रबहादुर मल्ल/रासस
प्रकाशित मिति: १७:२९ बजे, शुक्रबार, पुस ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)