Kathmandu Press

बाजुरामा भूकम्पको धक्का 

बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो ।
बाजुरामा भूकम्पको धक्का 
Hardik ivf

काठमाडौं, पुस २ : बाजुरामा आज बिहान भूकम्प गएको छ ।

बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो ।

बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ । 

प्रकाशित मिति: ०७:५७ बजे, सोमबार, पुस २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्