१३ सयले घट्यो सुनकाे मूल्य
आज सुनको मूल्य १ हजार ३ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
काठमाडौं, पुस १ : साताको पहिलो कारोबारको दिन आइतबार आज सुनको मूल्य घटेको छ।
आज सुनको मूल्य १ हजार ३ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २ सय ५० रुपैयाँ कायम भएको छ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार १ हजार ४ सय ७० रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले घटेर १ हजार ४ सय ५५ रुपैयाँमा कारोवार भइरहेको छ।
प्रकाशित मिति: १२:०८ बजे, आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
