राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङकाृे काठेखोला गाउँपालिका–५ घोडाबाँधेमा रहेका परम्परागत घरहरु। पछिल्लो समय यस्ता परम्परागत घर बनाउने प्रचलन हराउँदै गएको छ। तस्बिर : डम्मर बुढामगर/रासस
प्रकाशित मिति: १३:२१ बजे, शनिबार, मंसिर ३०, २०८०