रामेछापमा मतपेटिका बाेकेकाे गाडी दुर्घटना
काठमाडाैं, बेशाख ३० : रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना भएकाे छ। रामेछाप नगरपालिका १ गोठगाउँबाट रामेछाप बजारतर्फ जाँदै गरेकाे ना ७ ख ३५०४...
काठमाडाैं, बेशाख ३० : रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना भएकाे छ। रामेछाप नगरपालिका १ गोठगाउँबाट रामेछाप बजारतर्फ जाँदै गरेकाे ना ७ ख ३५०४ नम्बरको गाडी दुर्घटना परेकाे हाे।
गाडी दुर्घटना हुँदा तिन जना घाइते भएका छन। गाडीकाे ब्रेक फेल भएर भएकाे दुर्घटनामा म्यादी प्रहरी टंकप्रसाद गौतम, मनोज सुनुवार र प्रहरी जवान जलन राई घाइते भएका छन।
प्रकाशित मिति: २१:०७ बजे, शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












