Kathmandu Press

बलेनले गरे हात्ती प्रजनन केन्द्रको निरीक्षण

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुने आइतबार चितवन पुगेका प्रधानमन्त्री बालेनले सोमबार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्रको निरीक्षण गरेको प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीले जानकारी दिए।
बलेनले गरे हात्ती प्रजनन केन्द्रको निरीक्षण

चितवन, असार ८ : प्रधानमन्त्री वालेन्द्र शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको निरीक्षण गरेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुने आइतबार चितवन पुगेका प्रधानमन्त्री बालेनले सोमबार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्रको निरीक्षण गरेको प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीले जानकारी दिए।

खोरसोरस्थित तालिम केन्द्रमा अहिले नौ वटा माउ र सात वटा छावा छन्। 

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा आज बिहानैबाट बन्द सत्र सुरु हुने भनिए पनि अहिलेसम्म सुरु हुन सकेको छैन। 

प्रकाशित मिति: १४:४३ बजे, सोमबार, असार ८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्