सर्वोच्च देखि बालुवाटार सम्म मार्चपास (फोटोफिचर)
काठमाडौं, मंसिर ९ : नेपाल बार एसोसिएसनको अग्रसरता नागरिक समाज र विभिन्न पेसागत संगठनहरुले नेपाल बार एशोसिएसनदेखि बालुवाटारसम्म मार्चपास गरेका छन् ।न्यायालय र...
काठमाडौं, मंसिर ९ : नेपाल बार एसोसिएसनको अग्रसरता नागरिक समाज र विभिन्न पेसागत संगठनहरुले नेपाल बार एशोसिएसनदेखि बालुवाटारसम्म मार्चपास गरेका छन् ।
न्यायालय र देश सुधारका लागि भन्दै सर्वोच्च अदालतदेखि सुरु भएको सो मार्चपास बालुवाटारसम्म मार्चपास गरेका हुन् ।
मार्चपासका सहभागीहरूले ‘प्रधानन्याधीशको बहिर्गमन’, ‘न्यायालय अवरुद्ध, नेताहरु अलमस्त’, ‘न्यायलय कि अन्यायलय’, ‘न्याय किनबेच बन्द गर’, ‘के संसदको काम सुतिरहने होरु’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
यो देशलाई सुधार गर्ने हो भने पहिले बालुवाटारको सुधार गर्नुपर्ने भन्दै उनीहरुले मार्च पास गरेका हुन् ।
प्रकाशित मिति: २१:२७ बजे, बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
