गृहमन्त्री खाणले भेटे रुपन्देही घटनामा घाइते
काठमाडौं, मंसिर ५ : गृहमन्त्री बालकृष्ण खाणले हिजो रुपन्देही घटनामा घाइते भएका शैलेन्द्र पन्त लाई भेटेका छन् ।भेटमा उहाले घाइते पन्तको स्वास्थ अवस्थाको...
काठमाडौं, मंसिर ५ : गृहमन्त्री बालकृष्ण खाणले हिजो रुपन्देही घटनामा घाइते भएका शैलेन्द्र पन्त लाई भेटेका छन् ।
भेटमा उहाले घाइते पन्तको स्वास्थ अवस्थाको जानकारी लिए । घाइते पन्तको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको छ । भेटमा गृह मन्त्री खाणले उनको स्वास्यलाभको कामना समेत गरे ।
कांग्रेसको अधिवेशनका क्रममा हिजो दुइपक्षबीच झडप भएको थियो ।
प्रकाशित मिति: १८:२० बजे, आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार