Kathmandu Press

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ    

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ    
Hardik ivf

तेह्रथुम, मंसिर ३ : २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा फेदाप गाउँपालिका–२ लोगुवा बस्ने २५ वर्षीय धन बहादुर महरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

महिलाकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओयाकजुङबाट खटिएको प्रहरीले महरालाई पक्राउ गरेको हो।  

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: १२:४२ बजे, शुक्रबार, मंसिर ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्