Kathmandu Press

कलैयामा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

कलैयामा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
Hardik ivfHardik ivf

बारा, कात्तिक ६ : कलैया उपमहानगरपालिका–२६ पर्सा टोल बस्ने मिश्री मियाको घरमा करेन्ट सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा घर पूर्ण रूपमा जलेर करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १८:१२ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्