Kathmandu Press

सूर्या लाइफको कम्पनी सचिवमा भरत केसी नियुक्त

काठमाडौं, असोज २ : सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सचिवमा भरत केसीलाई नियुक्त गरिएको छ।सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले असोज ४...
सूर्या लाइफको कम्पनी सचिवमा भरत केसी नियुक्त
Hardik ivf

काठमाडौं, असोज २ : सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सचिवमा भरत केसीलाई नियुक्त गरिएको छ।

सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले असोज ४ गतेदेखि लागु हुनेगरी केसीलाई सचिवमा नियुक्त गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले जनाएका छन्।

यस कम्पनीको रजिस्टर्ड कार्यालय मोरङको विरटनगरमा रहेको छ।   

प्रकाशित मिति: १३:५५ बजे, शनिबार, असोज २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्