हनुमानढोकामा चाँगुनारायणको कलश यात्रा [फाेटाे फिचर]
चाँगुनारायण, सरस्वती र लक्ष्मीको कलश यात्रा राखिने र कुमारीको दर्शनपछि मन्दिरमा कलशलाई प्रतिस्थापन गरिने प्रचलन छ ।![हनुमानढोकामा चाँगुनारायणको कलश यात्रा [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/covr-1754487620.jpg)
काठमाडौं, साउन २१ : चाँगुनारायणको कलश यात्रा निकालिएको छ।
चाँगुदेखि मुलपानी, बौद्ध, चावहिल, डिल्लीबजार, रानीपोखरी हुँदै कलश यात्रा आज हनुमानढोका दरबार ल्याइएको हो।
चाँगुनारायण, सरस्वती र लक्ष्मीको कलश यात्रा राखिने र कुमारीको दर्शनपछि मन्दिरमा कलशलाई प्रतिस्थापन गरिने प्रचलन छ ।
साउन शुक्ल द्वादशी र पौष शुक्ल पूर्णिमा गरी वर्षको दुई पटक चाँगुनारायणको कलश यात्रा हुनेगर्छ।









प्रकाशित मिति: १९:२२ बजे, बुधबार, साउन २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ताहरू [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1788077650.jpg)
![ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/ccc-1787746949.jpg)