एमाले सांसदहरूद्वारा राष्ट्रियसभा बैठक पनि अवरुद्ध

काठमाडौं, भदौ २५ : एमाले सांसदहरूले राष्ट्रियसभा बैठक पनि अवरुद्ध गरेका छन् ।

राष्ट्रियसभा बैठक सुरु हुनासाथ उनीहरूले एमाले सांसदहरूले सिटबाट उठेर बैठक अवरुद्ध गरेका थिए ।

त्यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद देबेन्द्र दाहाललाई बोल्न समय दिएका छन् ।

 Published Date: Friday, 10th September 2021 1:22:00 pm