एमाले सांसदहरूद्वारा राष्ट्रियसभा बैठक पनि अवरुद्ध
एमाले सांसदहरूले राष्ट्रियसभा बैठक पनि अवरुद्ध गरेका छन्।
काठमाडौं, भदौ २५ : एमाले सांसदहरूले राष्ट्रियसभा बैठक पनि अवरुद्ध गरेका छन् ।
राष्ट्रियसभा बैठक सुरु हुनासाथ उनीहरूले एमाले सांसदहरूले सिटबाट उठेर बैठक अवरुद्ध गरेका थिए ।
त्यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद देबेन्द्र दाहाललाई बोल्न समय दिएका छन् ।
प्रकाशित मिति: १३:२२ बजे, शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार