दशैंसँगै न्यूरोडमा बढ्यो भीड [फोटो फिचर]
ईन्द्रचोक, असन र न्यूरोडमा सधैँझैँ यसपालि पनि दशैंको बजारका लागि निकै भीड बढेको छ।![दशैंसँगै न्यूरोडमा बढ्यो भीड [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1758609600.jpg)
काठमाडौं, असोज ७ : नेपालीहरुको महान पर्व वडादशैं संघारमा आइपुगेको छ।।
दशैं नजिकिएसँगै बजारमा किनमेलका लागि मानिसहरूको भीडभाड बढ्न थालेको छ।
ईन्द्रचोक, असन र न्यूरोडमा सधैँझैँ यसपालि पनि दशैंको बजारका लागि निकै भीड बढेको छ।
हेर्नुस् केही तस्बिरहरू :
प्रकाशित मिति: १२:२१ बजे, मंगलबार, असोज ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![यसरी मनाइयो संविधान दिवस [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1789799424.jpg)
![हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ताहरू [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1788077650.jpg)