बालुवाटारबाट पक्राउ परेका १८ जना नागरिक अगुवाहरु रिहा

काठमाडौं, जेठ २८ : विरोध प्रदर्शनका क्रममा काठमाडौंको बालुवाटारबाट पक्राउ परेका नारायण वाग्ले, खगेन्द्र सङ्ग्रौलासहित १८ जना नागरिक अगुवाहरु रिहा भएका छन् ।

सत्ता निकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारी विरुद्ध उनीहरुले प्रदर्शन उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

 Published Date: Friday, 11th June 2021 8:54:00 pm