Kathmandu Press

भीष्मराजले ल्याए ‘म मरे भने’

काठमाडौं, वैशाख, ३१ : गीतकार भीष्मराज फुलाराको गीत ‘म मरे भने’ सार्वजनिक भएको छ । गीतमा बाबुल गिरीले गाएका हुने भने संगीत पनि...
भीष्मराजले ल्याए ‘म मरे भने’

काठमाडौं, वैशाख, ३१ : गीतकार भीष्मराज फुलाराको गीत ‘म मरे भने’ सार्वजनिक भएको छ । गीतमा बाबुल गिरीले गाएका हुने भने संगीत पनि उनकै रहेको छ।

गीत युट्युब च्यानल फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सर्वाजनिक भएको हो । गीतको भिडियो संगीत सागर मगरले निर्देशन गरेका हुन्।

Hardik ivf

भिडियोमा सम्वाद लेखन जनकराज खकुरेलको रहेको छ भने ध्वनी मिश्रण दिनेश राजवाहक, छायाँकन तथा सम्पादन विश्वास भण्डारीले गरेका छन् । भिडियोमा गाउँमाबाट परदेश जान शहर आएका युवा कोरोना महामारीका डेरामै थुनिनुपरेको पीडालाई देखाइएको छ।

फुलाराले जुनसरी बिलाई गयौ, कस्तो भाइरस आयोजस्ता गीत बजारमा ल्याइसकेका छन् । उनका नफापेको मान्छे, टुहुरो कुण्डली, त्यहाँदेखि यहाँसम्मलगायतका कृति पनि सार्वजनिक छन्।

प्रकाशित मिति: १९:४३ बजे, शुक्रबार, वैशाख ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्