उपत्यकामा थपिए झण्डै ४ हजार संक्रमित
काठमाडौं, वैशाख २९ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९ सय २४ जना कोरोना संक्रमित थपिएका छन् ।जसमध्ये काठमाडौंमा ३ हजार २...
काठमाडौं, वैशाख २९ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९ सय २४ जना कोरोना संक्रमित थपिएका छन् ।
जसमध्ये काठमाडौंमा ३ हजार २ सय ५०, ललितपुरमा ४ सय ४८ र भक्तपुरमा २२६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानएको छ ।
यस्तै देशभर ९३०५ जना संक्रमित थपिएका छन् भने १६८ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १६:४९ बजे, बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार