उपत्यकामा थपिए झण्डै ४ हजार संक्रमित

काठमाडौं, वैशाख २९ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९ सय २४ जना कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौंमा ३ हजार २ सय ५०, ललितपुरमा ४ सय ४८ र भक्तपुरमा २२६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानएको छ । 

यस्तै देशभर ९३०५ जना संक्रमित थपिएका छन् भने १६८ जनाको मृत्यु भएको छ।

 Published Date: Wednesday, 12th May 2021 4:49:00 pm