Kathmandu Press

कोरोनासँग लड्न गोल्छा ग्रुपद्वारा पाटन अस्पताललाई एक करोड प्रदान

काठमाडौं, वैशाख २७ : कोरोना भाइरसको महाकारीसँग लड्न आवश्यक सामाग्री खरिदका गर्न लागि गोल्छा ग्रुपले पाटन अस्पताललाई एक करोड रुपैयाँ प्रदान गरेको छ। सोमबार पाटन...
कोरोनासँग लड्न गोल्छा ग्रुपद्वारा पाटन अस्पताललाई एक करोड प्रदान

काठमाडौं, वैशाख २७ : कोरोना भाइरसको महामारीसँग लड्न अत्यावश्यक सामाग्री खरिदका गर्न लागि गोल्छा ग्रुपले पाटन अस्पताललाई एक करोड रुपैयाँ प्रदान गरेको छ।  

सोमबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताललाई एक करोड प्रदान गरिएको गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बताएका छन्। कोरोना संक्रमितको उपचारका लागि अत्यावश्यक उपकरण खरिद र स्वास्थ्यकर्मीको सहजताका लागि सहयोग गरिएको गोल्छाले जनाएका छन्। 

Hardik ivf

उनले कोरोनासँग लड्न आ–आफ्नो तर्फबाट सहयोग गर्न सबैलाई आग्रह गरेका छन्। गोल्छाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आशा छ, हामी सबैले आ(आफ्नो स्थानबाट सहकार्य र हातेमालो गरेर यो महामारीबाट छिट्टै पार पाउन सफल हुनेछौं।’

 

प्रकाशित मिति: २०:४८ बजे, सोमबार, वैशाख २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्