उपत्यकामा थपिए एकैदिन ३८९३ जना कोरोना संक्रमित

काठमाडौं, वैशाख २१ : काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ८ सय ९३ जनामा कोरोना भाइरसका संक्रति थपिएका छन् ।   

संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौंमा २ हजार ७७९ छन्। यस्तै, ललितपुरमा ६०१ र भक्तपुर जिल्लामा ५१३ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 


 

 Published Date: Tuesday, 4th May 2021 5:27:00 pm