उपत्यकामा थपिए एकैदिन ३८९३ जना कोरोना संक्रमित
संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौंमा २ हजार ७७९ छन्। यस्तै, ललितपुरमा ६०१ र भक्तपुर जिल्लामा ५१३ जना संक्रमित थपिएका छन् ।
काठमाडौं, वैशाख २१ : काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ८ सय ९३ जनामा कोरोना भाइरसका संक्रति थपिएका छन् ।
संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौंमा २ हजार ७७९ छन्। यस्तै, ललितपुरमा ६०१ र भक्तपुर जिल्लामा ५१३ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
प्रकाशित मिति: १७:२७ बजे, मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार