Kathmandu Press

भायानेटले ल्यायो ‘भायानेट स्पिडी अफर’ 

काठमाडौं, बैशाख २ : इन्टरनेट प्रदायक कम्पनी भायानेटले ‘भायानेट स्पिडी अफर’ सुरु गरेको छ । जस अन्तर्गत ग्राहकले एक सय एमबीपीएससम्मको स्पीड पाउन सक्नेछन् ।...
भायानेटले ल्यायो ‘भायानेट स्पिडी अफर’ 
Hardik ivfHardik ivf

काठमाडौं, बैशाख २ : इन्टरनेट प्रदायक कम्पनी भायानेटले ‘भायानेट स्पिडी अफर’ सुरु गरेको छ । 

जस अन्तर्गत ग्राहकले एक सय एमबीपीएससम्मको स्पीड पाउन सक्नेछन् । भायानेटको वार्षिक प्याकेज सेवा लिने वा सेवा नवीकरण गर्ने ग्रहकहरूले एक सय एमबीपीएससम्मको स्पीड निशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

यस योजना अन्तर्गत रहेर ग्राहकले ३० एमबीपीएसको सट्टामा ५० एमबीपीएस, ४० एमबीपीएसको सट्टामा७५ एमबीपीएस र ६० एमबीपीएसको सट्टामा एक सय एमबीपीएसको प्राप्ल गर्ने व्यवस्था मिलाईएको कम्पनीले जनाएको छ । यस्तै ग्राहकले एक हजार रुपैयाँमा भायाटिभी जडान गर्दा सेट्टप बक्स निशुल्क दिने व्यवस्था गरिएको छ ।
 

प्रकाशित मिति: १४:१६ बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्