Kathmandu Press

एशोसियट प्रदेशको अध्यक्षमा प्रेस युनियनका पराजुली विजयी 

काठमाडौं, चैत्र २६ : नेपाल पत्रकार महासंघ एशोसियट प्रदेशको अध्यक्षमा प्रेस युनियनका बैकुण्ठ पराजुली विजयी भएका छन् । उनले डीबी खड्कालाई भारी मतान्तरले...
एशोसियट प्रदेशको अध्यक्षमा प्रेस युनियनका पराजुली विजयी 
Hardik ivfHardik ivf

काठमाडौं, चैत्र २६ : नेपाल पत्रकार महासंघ एशोसियट प्रदेशको अध्यक्षमा प्रेस युनियनका बैकुण्ठ पराजुली विजयी भएका छन् । उनले डीबी खड्कालाई भारी मतान्तरले पराजित गरे ।

बैकुण्ठले ३ सय ९९ मत ल्याउँदा डीबीले २ सय ७५ मत मात्र ल्याए । उनीहरु दुवै चलचित्र पत्रकार संघका हुन् । यस्तै, एशोसियट केन्द्रीय सदस्यमा पीजे क्लबका विकास कार्की र एभरेष्ट प्रेस क्लबकी कृति भट्टराईले जितेका छन् ।

एशोसियट सदस्यका लागि ५ जना चुनावी प्रतिस्पर्धामा थिए । एशोसियट प्रदेशमा अन्य पदमा निर्विरोध चयन भएकोले निर्वाचन भए ।

प्रकाशित मिति: ०७:४९ बजे, बिहीबार, चैत २६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्