गुञ्जनको ‘सानी भनेर’ सार्वजनिक

काठमाडौं, चैत २५ : गायिका गुञ्जन उपाध्यायको नयाँ गीत ‘सानी भनेर’ सार्वजनिक भएको छ । गुञ्जन र विश्व नेपालीको स्वरमा रहेको गीतमा शब्द र संगीत तुंगु नेपालको रहेको छ।

सुरज तमुले निर्देशन गरेको गीतको भिडियो यूट्युब च्यानल नेपसिस्टर मार्फत सार्वजनिक भएको छ। भिडियोमा प्रयास वान्तवा राई र लोसिना लामिछानेले फिचरिङ गरेका छन्।

हेर्नुहोस् भिडियो

 Published Date: Wednesday, 7th April 2021 7:15:00 pm