गुञ्जनको ‘सानी भनेर’ सार्वजनिक
काठमाडौं, चैत २५ : गायिका गुञ्जन उपाध्यायको नयाँ गीत ‘सानी भनेर’ सार्वजनिक भएको छ । गुञ्जन र विश्व नेपालीको स्वरमा रहेको गीतमा शब्द....jpg)
काठमाडौं, चैत २५ : गायिका गुञ्जन उपाध्यायको नयाँ गीत ‘सानी भनेर’ सार्वजनिक भएको छ । गुञ्जन र विश्व नेपालीको स्वरमा रहेको गीतमा शब्द र संगीत तुंगु नेपालको रहेको छ।
सुरज तमुले निर्देशन गरेको गीतको भिडियो यूट्युब च्यानल नेपसिस्टर मार्फत सार्वजनिक भएको छ। भिडियोमा प्रयास वान्तवा राई र लोसिना लामिछानेले फिचरिङ गरेका छन्।
हेर्नुहोस् भिडियो
प्रकाशित मिति: १९:१५ बजे, बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार