Kathmandu Press

गिनीमा भएको विस्फोटमा २० को  मृत्यु, ६ सय घाइते

सेनाको लापर्वाहीका कारण कोआ टोमास्थित सेनाको बेसमा भण्डारण गरिएका विस्फोटक पदार्थ, डायनामाइट र गोला बारुद्ध विस्फोट भएका थिए।
गिनीमा भएको विस्फोटमा २० को  मृत्यु, ६ सय घाइते
Hardik ivfHardik ivf

कोनाक्री, फागुन २४ : अफ्रिकी मुलुक गिनीको सबैभन्दा ठूलो सहर बाटास्थित सैन्य अड्डामा भएको शक्तिशाली विस्फोटमा कम्तिमा २० जनाको व्यक्तिको मृत्यु भएको छ।

घटनामा ६ सय जना घाइते भएका छन्। सेनाको बेसमा डायनामाइटको भण्डारणमा विस्फोट भएको हो।

स्थानीय समयअनुसार आइतबार सेनाको लापर्वाहीका कारण कोआ टोमास्थित सेनाको बेसमा भण्डारण गरिएका विस्फोटक पदार्थ, डायनामाइट र गोला बारुद्ध विस्फोट भएका थिए।
 

प्रकाशित मिति: ११:५७ बजे, सोमबार, फागुन २४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्