Kathmandu Press

पर्यटन व्यवसायी घिमिरेको ‘उनले जस्तै’ सार्वजनिक

काठमाडौं, फागुन १८ : पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक नरेन्द्र प्यासीको स्वर र स‌गीत...
पर्यटन व्यवसायी घिमिरेको ‘उनले जस्तै’ सार्वजनिक
Hardik ivfHardik ivf

काठमाडौं, फागुन १८ : पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक नरेन्द्र प्यासीको स्वर र स‌गीत रहेको गीत सोमबार साँझ सार्वजनिक विशाल इन्टरटेनमेन्ट नामक युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो।

गीतकार घिमिरेले गीतमा मायामा धोका खाएको प्रेमीले कल्पिएको कुराहरू समावेश गरिएको बताए। गीतको भिडियोलाई राज केसीको निर्देशन गरेका छन् उत्तम घिमिरेले खिचेको भिडयोमा कमल सिंह, नग्मा श्रेष्ठ र समीक्षा श्रेष्ठले अभिनय गरेका छन्।

घिमिरेका ‘मेरो बैंशको क्यालेन्डर’ कविता सङ्ग्रह र ‘मौनता’ उपन्यास प्रकाशित भइसकेका छन् ।

प्रकाशित मिति: १०:१७ बजे, मंगलबार, फागुन १८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘बोक्सीको घर’ प्रदर्शनमा
‘बोक्सीको घर’ प्रदर्शनमा
आजबाट सिनेमा हलमा  ‘बोक्सीको घर’ 
आजबाट सिनेमा हलमा  ‘बोक्सीको घर’