Kathmandu Press

 प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, फागुन १४ : प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सर्वोच्च अदालतले संसद् विघटन बदर गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो।साँझ...
 प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, फागुन १४ : प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सर्वोच्च अदालतले संसद् विघटन बदर गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो।

साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको बताइएको छ । 

Hardik ivf

सर्वोच्च अदालतले  फागुन ११ गते १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश दिएको थियो।


 

प्रकाशित मिति: १३:१६ बजे, शुक्रबार, फागुन १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्