नीति तथा कार्यक्रम वैशाख ३० गते ल्याउने तयारी
सरकारले बजेट अधिवेशन २८ गतेदेखि बोलाइसकेको छ। नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम ३० गते ल्याउने तयारीमा सरकार रहेको जनाइएको छ।
काठमाडौं, वैशाख २६ : सरकारले आगामी वैशाख ३० गते आर्थिक वर्षको नीति तथा कार्यक्रम यही महिना ल्याउने भएको छ।
सरकारले बजेट अधिवेशन २८ गतेदेखि बोलाइसकेको छ। नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम ३० गते ल्याउने तयारीमा सरकार रहेको जनाइएको छ। संविधानतः सरकारका तर्फबाट राष्ट्रपतिले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
प्रकाशित मिति: १८:१९ बजे, बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![१२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_dd1c135d-1782373123.jpg)
