Kathmandu Press

नेप्सेमा करेक्सन, कारोबार रकमसमेत घट्यो

काठमाडौं, माघ २७ : कारोबार र सूचकमा नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा आज करेक्सन भएको छ । २९.१ अंकले घटेर नेप्से २...
नेप्सेमा करेक्सन, कारोबार रकमसमेत घट्यो
Hardik ivfHardik ivf

काठमाडौं, माघ २७ : कारोबार र सूचकमा नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा आज करेक्सन भएको छ । २९.१ अंकले घटेर नेप्से २ हजार ५३२.४६ मा बन्द भएको छ ।

केही दिनदेखि १० अर्बभन्दा बढीको कारोबार भएको नेप्सेमा १९४ कम्पनीका १ करोड १६ लाख २१ हजार ४०४ कित्ता सेयर  ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार १९३ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । 

डेभलपमेन्ट बैंक र फाइनान्स उपसूचक उकालो लागेको छ भने अन्य १० समूह ओरालो लागेको छ ।

प्रकाशित मिति: १५:३० बजे, मंगलबार, माघ २७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्