Kathmandu Press

आमहडतालको विरोधमा मोटरसाइकल र्‍याली र मार्चपास

राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज  महेश बस्नेतको  नेतृत्वमा दाहाल–नेपालले घोषणा गरेको आमहडतालको विरोधमा मोटरसाइकल र्‍याली निकालिएको हाे । 
आमहडतालको विरोधमा मोटरसाइकल र्‍याली र मार्चपास
Hardik ivfHardik ivf

काठमाडौं, माघ २२ : नेकपा (दाहाल–नेपाल) ले आज गरेको देशव्यापी आमहडतालको विरोधमा भक्तपुरमा मोटरसाइकल र्‍याली निकालिएको छ ।  

राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज  महेश बस्नेतको  नेतृत्वमा दाहाल–नेपालले घोषणा गरेको आमहडतालको विरोधमा मोटरसाइकल र्‍याली निकालिएको हाे । 

त्यस्तै, आमहडतालको विरोधमै  युवा विद्यार्थीहरुको मार्चपास गरिएको छ । 

प्रकाशित मिति: १५:०१ बजे, बिहीबार, माघ २२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्