Kathmandu Press

दोहोरो अंकले बढ्यो नेप्से 

नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्से परिसूचक एक दिनको सामान्य करेक्सनपछि आज दोहोरो अंकले बढेको छ ।
दोहोरो अंकले बढ्यो नेप्से 
Hardik ivfHardik ivf

काठमाडौं, माघ १४ : नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्से परिसूचक एक दिनको सामान्य करेक्सनपछि आज दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक  १८.७६ अंकले बढेर २ हजार ४४१.८५ अंकमा बन्द भएको छ ।

२०८ कम्पनीका १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता सेयर ८ अर्ब ६२ लाख ३८ हजार ७७० रुपैयाँमा खरिद बिक्री  भएको छ । 

बाह्र उपसूचकमध्ये पाँच उपसूचक बढेका छन् । व्यापार, निर्जीवन बिमा, माइक्रोफाइनान्स, जीवन बिमा र म्युचुअल फन्ड बढेका हुन् ।

प्रकाशित मिति: १५:०९ बजे, बुधबार, माघ १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्