Kathmandu Press

दुई वर्षीया छोरीको हत्या गरेको अभियोगमा बाबु पक्राउ  

सो अभियोगमा अर्घाखाँचीको शीतगंगा नगरपालिका–२ झिर्राका  २४ वर्षीय सन्तोष घिमिरे मंगलबार दिउँसो पक्राउ परेका हुन् ।
दुई वर्षीया छोरीको हत्या गरेको अभियोगमा बाबु पक्राउ  
Hardik ivfHardik ivf

काठमाडौं, माघ १४ :  दुई वर्षीया छोरीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सो अभियोगमा अर्घाखाँचीको शीतगंगा नगरपालिका–२ झिर्राका  २४ वर्षीय सन्तोष घिमिरे मंगलबार दिउँसो पक्राउ परेका हुन् ।

सन्तोषले घरमा कोही नभएको अवस्थामा छोरीको हत्या गरेका थिए ।  इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति: १४:०१ बजे, बुधबार, माघ १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्