मिस्टर आरजेको ‘माकुरी’ सार्वजनिक  

काठमाडौं– र्‍यापर राजेन्द्र भट्ट (मिस्टर आरजे)को  नयाँ गीत ‘माकुरी’ सार्वजनिक भएको छ ।  

गीतमा  समिर आचार्य र रोशनी थापाको स्वर रहेको छ भने  मिस्टर आरजेको र्याप रहेको छ । नवराज कलाउनीको शब्द र मिस्टर आरजकै संगीत रहेको छ ।  
 

 Published Date: Monday, 18th January 2021 4:40:00 pm