Kathmandu Press

मिस्टर आरजेको ‘माकुरी’ सार्वजनिक  

काठमाडौं– र्‍यापर राजेन्द्र भट्ट (मिस्टर आरजे)को  नयाँ गीत ‘माकुरी’ सार्वजनिक भएको छ ।  गीतमा  समिर आचार्य र रोशनी थापाको स्वर रहेको छ भने...
मिस्टर आरजेको ‘माकुरी’ सार्वजनिक  
Hardik ivf

काठमाडौं– र्‍यापर राजेन्द्र भट्ट (मिस्टर आरजे)को  नयाँ गीत ‘माकुरी’ सार्वजनिक भएको छ ।  

गीतमा  समिर आचार्य र रोशनी थापाको स्वर रहेको छ भने  मिस्टर आरजेको र्याप रहेको छ । नवराज कलाउनीको शब्द र मिस्टर आरजकै संगीत रहेको छ ।  
 

प्रकाशित मिति: १६:४० बजे, सोमबार, माघ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्