Kathmandu Press

विनय र विनिताकाे ‘जुनी बिताउँला बजारमा

'जुनी बिताउँला' बोलको गीत सार्वजनिक भएको छ ।  गीतमा विनय कार्की र विनिता पौड्याल सुवेदीको स्वर छ ।
विनय र विनिताकाे ‘जुनी बिताउँला बजारमा

काठमाडौ–  'जुनी बिताउँला' बोलको गीत सार्वजनिक भएको छ । 

गीतमा विनय कार्की र विनिता पौड्याल सुवेदीको स्वर छ ।   रोशेल थापाको शब्द रहेको गीतमा गायक कार्कीले  संगीत संयोजन, एरेन्ज, मिक्सिङ र मास्टरिङ  गरेका छन् ।

Hardik ivf

रायन आचार्य र निङशाल गोलेले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन सुवेदीले गरेकी हुन् । आरोही इन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छायांकन शीभराज भुर्तेलले गरेका हुन् ।

गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

प्रकाशित मिति: १४:१५ बजे, सोमबार, माघ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्