Kathmandu Press

प्रिमियर लिगको शीर्ष तीनमा म्यानचेस्टर सिटी 

काठमाडौं, माघ १ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ ।बुधबार राति भएको खेलमा ब्राइटनलाई एक शून्य गोल अन्तरले...
प्रिमियर लिगको शीर्ष तीनमा म्यानचेस्टर सिटी 
Hardik ivfHardik ivf

काठमाडौं, माघ १ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ ।

बुधबार राति भएको खेलमा ब्राइटनलाई एक शून्य गोल अन्तरले हराउँदै म्यानचेस्टर सिटी अंक तालिकाको शीर्ष तीनमा उक्लिएको हो । सिटीका लागि पहिलो हाफको अन्तिम समयमा ४४ औँ मिनेटमा फिल फोडेनले गरेको एक गोल नै निर्णायक बन्यो ।

जितसँगै सिटीले १६ खेलबाट ३२ अंक जोडेको छ । पराजित ब्राइटन भने १४ अंककासाथ तालिकाको १७औँ स्थानमा छ ।
 

प्रकाशित मिति: ०८:५४ बजे, बिहीबार, माघ १, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्