Kathmandu Press

नेपाल प्रहरीका ३३ वरिष्ठ उपरीक्षकको सरुवा [सूचीसहित]

काठमाडौं, मंसिर ५ : नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ।गृह मन्त्रालयद्वारा शुक्रबार जारी सरुवा सूचीमा महानगरीय प्रहरी प्रमुखमा...
नेपाल प्रहरीका ३३ वरिष्ठ उपरीक्षकको सरुवा [सूचीसहित]
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर ५ : नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ।

गृह मन्त्रालयद्वारा शुक्रबार जारी सरुवा सूचीमा महानगरीय प्रहरी प्रमुखमा अशोक सिंह आएका छन्। यस्तै महानगरीय प्रहरी परिसर, ललितपुरमा किरण बज्राचार्यको सरुवा भएको छ।

यसअघिका प्रहरी प्रमुख श्यामलाल ज्ञवालीलाई भने प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको छ। 

त्यस्तै, ललितपुरका प्रमुख टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य महाशाखा नक्सालमा सरुवा गरिएको छ।

प्रकाशित मिति: १९:३२ बजे, शुक्रबार, मंसिर ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्