८ उपसचिव र ११ जना शाखा अधिकृतको सरुवा

काठमाडौं, वैशाख १४ : ८ उपसचिव र ११ जना शाखा अधिकृतको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न पालिकाकका प्रमुख प्रशासकीय अधिकृतसहित मन्त्रालयहरुमा विभिन्न भूमिकामा रहेका कर्मचारीको सरुवा गरेको हो।
हेर्नुहाेस् सूची
शाखा अधिकृत

प्रकाशित मिति: १४:०२ बजे, शुक्रबार, वैशाख १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












